Project "Mission Literacy"

Mission Literacy is an international level program from Solidarity Nepal which focuses on basic education for underprivileged children’s and youths in Nepal. The largest single project ever undertaken by us under Education Project is “Mission Literacy” that can assist our children to obtain far better education and ultimately a much better future. [ Read More ... ]

President's Message

My Dear Brothers and Sisters in Solidarity,

It is with a great sense of pride, I open my thoughts and believe the service for humanity by us will grow with a mighty strength and hope the time you spend here is fruitful.

 

[ Read More ...]
- Mr. Rajendra Gautam (Founder and President)

सोलिडारिटीद्वारा बालबालिकालाई सहयोग

 


Solidarity News - 2012-03-19

काठमाडौं- समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सृजन्सिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । चैत्र ४ गते सृजन्सिल बालसेवा परिवारको प्राङ्गडमा आयोजित एक कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । हाल उक्त परिवारमा १२ जना अति विपन्न वर्गका बालबालिकाहरु रहदै आएका छन ।

 

कार्यक्रममा सोलिडारिटी नेपालका सद्स्य सहित सैनिक आवशिए महाविध्यालयका पुर्व विधार्थीहरुको उपस्थिति थियो । “समाज रुपान्त्रण गर्ने हाम्रो प्रमुख दायित्व हो” कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले बताए । समाज सेवामा युवाहरुको यस्तो सक्रियताले  परिवर्तनका निम्ती ठुलो राहत मिल्ने सृजन्सिल बाल सेवा परिवारकी अधक्ष्य उमा देवी बस्नेतले थपिन । कार्यक्रममा उपस्थित बालबालिका, समाजसेवी, अथिति लगायत सबैले येस्तो कार्यको प्रसंशा गरेका थिए ।

 

काठमाडौंमा प्रमुख कार्यालय रहेको सोलिडारिटी नेपालले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न कार्य बिस्तार गरेको छ । मिसन लिट्रेसी नामक प्रोजेक्ट को सुरुवात गरेको यस संस्थाले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विभिन्न विपन्न परिवारका बालबालिकाहरुलाई सह्योग गर्दै आएको छ । अमेरिका, जापान्, युके, ब्राजिल, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको सोलिडारिटी नेपालले  अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तार गर्ने प्रयास भैरहेको र यूएई र मलेसियामा भने बिस्तार करिब अन्तिम चरणमा पुगको कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका सचिव राज कुमार भट्टराईले जानकारी दिए । हाम्रो सानो प्रयासले बालबालिकाको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सक्छ , कार्यक्रममा सहभागी सोलिडारिटी नेपालका गुल्मी जिल्ला प्रतिनिधि लक्ष्मण सुबेदीले भने । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि बिदुर कुवरको पनि उपस्थिती थियो ।

 

बिहान करिब ८ बजे सुरु भएको कार्यक्रम मध्यान्न ३ बजे समापन भएको थियो ।

 

( प्रस्तुतन्यूजसोलिडारिटी खबर  र  गुल्मी न्यूजमा  प्रकाशित भएको हो )

 

 

 

| HOME |FEEDBACK |ENQUIRY | CONTACT US|